दफा ५६
गरगहना आदि हिनामिना गर्नेलाई सजाय
राजगुठीका देवी–देवतालाई चढाएको गरगहना तथा अन्य सम्पत्ति कसैले हिनामिना गरेमा निजबाट बिगो असुल गरी निजलाई बिगो बमोजिम जरिवाना हुनेछ ।